शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर एककाे मृत्यु

करेन्ट लागेर एककाे मृत्यु

  • बुधबार, कार्तिक १०, २०७८
करेन्ट लागेर एककाे मृत्यु

कपिलवस्तु — माँयादेवी गाउँपालिका-८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार दिउँसो साँझ मृत्यु भएको छ । आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार