बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

  • शनिबार, कार्तिक ६, २०७८
तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं — धादिङ, थाक्रे गाउँपालिका-७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार