शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष लामाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष लामाको मृत्यु

  • शनिबार, कार्तिक ६, २०७८
सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष लामाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको मृत्यु भएको छ । लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् । लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन् ।

चर्चामा

सम्बन्धित समाचार