बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

  • शनिबार, कार्तिक ६, २०७८
सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

बझाङ — बझाङमा रहेको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका ४ भेलाद घरभएकी अन्दाजी १९ वर्षकी सिमा कुमारी बोहराले सदरमुकाम नजिकैबाट सेति नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा बस्दै आएकी थिइन् ।

बोहराले आज विहान पौने दश बजेतिर रिङ्गरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार