शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • अछाममा खोलाले बगाउँदा ७ वर्षीया बालिकाको मृत्यु

अछाममा खोलाले बगाउँदा ७ वर्षीया बालिकाको मृत्यु

  • शुक्रबार, कार्तिक ५, २०७८
अछाममा खोलाले बगाउँदा ७ वर्षीया बालिकाको मृत्यु

अछाम — अछाममा खोलाले बताउँला एक बालिकाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ नवागाउँस्थित चुथी खोलाले बगाउँदा मैसरा थापाको मृत्यु भएको हो।

सोही गाउँका महेन्द्र थापाकी ७ छोरी मैसरा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन्। शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार