शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अन्र्तरास्ट्रिय त्रिभुवन विमानस्थल !!

अन्र्तरास्ट्रिय त्रिभुवन विमानस्थल !!

  • शुक्रबार, अशोज २२, २०७८
अन्र्तरास्ट्रिय त्रिभुवन विमानस्थल !!

जनक बि सि (भारत )

हेरिरहेका छाै दैनिक कतिका कति युवा युवती अर्कैकाे देश समुन्द्र पारि गइरहेका छन ।

युवाले त आफ्नो सम्मान पुर्ण असमान पुर्ण जे हाेला आफ्नो प्राणलाई हत्केलामा राखेर दश नङग्रा खियाँउला।

युवती नारि छाेरि जातिले अर्कैकाे काम गर्दा गर्दै आफुलाई मानसम्मान कति पाएका हाेलान अरवियन शाषकहरु जिम्मेवारी हाेलान।

यिनै युवा युवती हुन २५० वर्षको जहाँनिया राजतन्त्र फ्याँक्ने त्यहि राजतन्त्रको अन्त्यपछि देशमा नाैलाे जनवाद आउनु पर्छ भन्ने।

नाैलाे जनवादलाई संकिर्ण उग्रवामपन्थी , मद्यमपन्थि , दक्षिणपन्थी र घाेर अवशरवादले नाैलाे जनवाद ल्याउछाै भनेर गलत बाटो खन्दे ।

राजतन्त्रको अन्त्य भयाे गणतन्त्र पछिबाट सरकार कति आयो कति गयो गणतन्त्रलाई संस्थागत गर्ने बहानामा नागरिककाे जिम्मा कति ल्याईस भन्दे सरकार ।

देखिरहेका छाै अन्र्तरास्ट्रिय विमानस्थल , विमानस्थल दिनानुदिन तिनै युवा युवती अर्कैकाे देशमा नाेकर बनाउन पठाउने भाडाे भाडाे बनाउदै नबा न सरकार त्यो स्थल ।

चर्चामा

सम्बन्धित समाचार