शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गाेरखपुरमा जम्बाे भेला !!

गाेरखपुरमा जम्बाे भेला !!

  • बुधबार, अशोज २०, २०७८
गाेरखपुरमा जम्बाे भेला !!

जनक बि सि (भारत )

मुल प्रबाहकाे नाममा गाेरखपुरमा जम्बाे भेला ।
६१ जनाकाे तथाकथित केन्द्रीय समिति हेर्दै हेर्दै जादा सङ्गठनले कारबाही गरेर फालेका त्यँहा परे फेला ।

यस्तो चाैरासि बिलाप कि देशबाट उपस्तिथि केन्द्रीय नेताहरू यस्तो बाेलेकि पार्टीलाई सखाप पार्ने षड्यन्त्रको खिलापै खिलाप।

केन्द्रीय समिति त बन्याे त्यो समितिमा यस्ता अनुहार देखिए जाे हिजो सङ्गठनको मेरुदण्ड भाच्ने र जनताका जल्दाबल्दा आवाजलाई कुल्चिेर भाग्ने ।

षड्यन्त्रकारि ती अनुहारहरु जसले सङ्गठनकाे आन्तरिक निति माथि हमला बाेलि रहने, यतिमात्र कहाँ ???
आर्थिक आय काेष सम्म कब्जामा राखि रहने ।

यस्ता यि अनुहारहरु हुन तल टाेलदेखि केन्द्रीय विभागसम्म सङ्गठन र पार्टीको आन्तरिक गतिविधि खैलाबैला पार्ने ।

प्राणि भएपछि त पानी अवस्य चाहिन्छ पानी त खाने प्रयाेगमा लिन चाहने तर फाेहाेर पानीको नदि कै छेउकुना फाेहाेर नालामा पाैडने।

कहाँ छाै तिमि ” मुल प्रबाह ” मुल प्रबाह केवल नेपाली श्रमजीवी वर्गकाे अधिनायकत्वमा बेगमान गतिमा बढेको हामी सँग छ मुल प्रबाह ।

तिमीहरू सारै छट्पटी छट्पटी गरेको गाेरखपुरकाे जम्बाे ६१ जनाकाे भेला इतिहासले एक ठाउँमा किनारा लगाएको छ पर्ने छाै फेला ।

चर्चामा

सम्बन्धित समाचार