बिहिबार, बैशाख १३, २०८१

बार्ता !!

  • आइतवार, अशोज १७, २०७८
बार्ता !!

जनक बिसि (भारत)

याे पुँजिवाद साम्राज्यवादबाट पिल्सिएर श्रमजीवी वर्ग हितकाे लागि गर्न थालिएको बार्ता हाेईन ।

वार्ता यहाँ हुने गर्दछ जहाँ रास्ट्रिय रुपमा देश विदेशीले हस्तक्षेप गर्‍याे भने देश बचाउन वार्ता त्यहाँ हुने गर्दछ ।

यहाँ त पार्टी सङ्गठन भित्रकाे वार्ताकाे कुरा हाे याे आफू वास्तविक सहि ठाउँमा र अनुशासनमा पनि नरहने अनि वार्ता भनेर हल्ला गर्ने ???

आठौं महाधिवेशनले पारित गरेको बहुमतकाे वास्तविक लाईन त थाहा छ त ।
महाधिवेशनकाे स्प्रिड बिरुद्ध पनि जाने वार्ताको ढवाङ्ग फुक्ने ।

वास्तविक निति विपरीत नगई लाईन मै आउनु पर्‍यो वार्ता भन्ने कुरा ठुलो ठुलो आँधी बेहरी हाेईन हल्ला गरेर भुक्ने ।

सैलि त भुमिगत हुनुपर्छ जुन सैलि अनुशासन भित्र पर्दछ त्यहि सैलिलाई आक्रमण गर्दै गर्दै गएर समझदारी बन्ला नबन्ला हल्ला नगराै वार्ता ।

चर्चामा

सम्बन्धित समाचार