बिहिबार, चैत्र १५, २०८०

परिवर्तन !

  • मङ्लबार, साउन १२, २०७८
परिवर्तन !

जनक बि सि

तपाईं बसेर कुनै काम नगरीकन देश परिवर्तन हुने थियाे भने कसैलाई भन्नू पर्ने थिएन हाै परिवर्तन ।

तपाईं आफैंलाई परिवर्तन गर्नु भएन भने सामाजिक राजनीति रुपमा कहाँ हुने भयो परिवर्तन ।

तपाईं परिवर्तन हुनुभयाे सामाजिक रुपमा परिवार र देशले पनि काँचुलि फेर्दछ यहाँ हुन्छ परिवर्तन ।

परिवर्तन गर्नलाई तपाईं आफुलाई अग्नि परिक्षा गरेर जनताको मन बदल्नुस यहाँ हुन्छ परिवर्तन ।

परिवर्तनकाे भनेकाे एक महाअभियानकाे रुप हाे परिवर्तन गर्नलाई तपाईंको आसेपासे जनमानसको मन जित्नु हुदैन कहाँ भयाे परिवर्तन ।

चर्चामा

सम्बन्धित समाचार