शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • केशरजंग रायमाझी !

केशरजंग रायमाझी !

  • शुक्रबार, साउन ८, २०७८
केशरजंग रायमाझी !

जनक बि सि

हेडक्वाटरकाे हेडलाईन मै इतिहासमा पटकपटक धाेका दिएर अवशरवाद नाङ्गो रुपमा आई रहेकाे छ ।

सङ्गठनकाे मुल सिद्धान्तको ताेडमाेड गरेर आफुलाई नै सर्बेसर्वा ठानेर सङ्ठनलाई झनै तात्कालिक राजदरबारमा पुर्‍याउन खाेजेकाे इतिहास छ ।

सङ्ठन जवजव एक उभार ल्याएर आउँदछ , सङ्गनमा अनेकखाँले अवशरवादकाे दुस्मनका एजेन्ट घुसेर रुप देखाउँछ केशरजंग रायमाझी।

निस्केको छ बाहिर हाम्रै हाे सङ्गठन भनेर क्षेत्रकाे सचिव नगर अध्यक्षकाे तथाकथित रुप दिएर प्रकरणमा परेकाे हाँकमा अनुहार देखाउँछ ।

सङ्गठन त सर्वहारा सुकुम्बासीहरुकाे मुक्तिमोर्चा कसेर अगाडि कुदिरहने हाम्रो भिजन हाे ।

” हामीलाई सैय हुने छैन ” बहुमतकाे सयाै नेता कार्यकर्ताकाे भेला देखेर तिमिहरु छट्पटी छट्पटी गरि रहदा राेएर चिच्याएकाे राेदन हाे त्यो ।

हाम्रो सङ्ठन त मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधार सिद्धान्तलाई पथ पर्दशक सिद्धान्त मान्दछ ।

ट्राटस्किवादले मार्क्सवाद लेनिनवाद भित्र घुसेर साेर्‍हआना झुटलाई प्रचार गरिरहेकाे छ ।

हेडक्वाटरकाे हेडलाईन मै बसेर सङ्गठनकाे सिङ्गाे कम्मुनिस्ट आन्दोलनकाे इतिहास नै अन्त्य गर्न त्यो त बनिरहेको छ केशरजंग रायमाझी ।

चर्चामा

सम्बन्धित समाचार