शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • मुलुकभर आज सार्वजनिक बिदा

मुलुकभर आज सार्वजनिक बिदा

  • बुधबार, साउन ६, २०७८
मुलुकभर आज सार्वजनिक बिदा

काठमाडौं — सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार