शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • लङका धाँउने हनुमान पाँति लाउने गुना

लङका धाँउने हनुमान पाँति लाउने गुना

  • शनिबार, असार २६, २०७८
लङका धाँउने हनुमान पाँति लाउने गुना

जनक बि सि

रावणले सितालाई हरण गरेर बनिबाँस त गरे ।
रामले सितालाई खाेजि रहदा राम कहाँ ? मरे ।

इतिहास इतिहास नै हुन्छ रामकाे इतिहास भेटिएन ।
राम कहाँ मरे सिता कहाँ मरिन थाहै भएन ।

राम राम नै हुन जगत कहाँ छ यहाँ त रावणकाे चर्चा चलिरहेछ ,,,,।

सितालाई अधिग्रहण गरियाे कि गरिएन तर चर्चा रावण रावण कै रहेछ ।

रावण त रावण हुन धर्ती आमाले बुझेकि थिन ।।।।।।
तर यहाँ त के भइ रर्‍याे लङका धाँउने हनुमान पाति लाउने गुँना देखियो ।

लङकाकाे त्यँती लामाे पुल पुल बनाउने पनि हनुमान ,,,।
सितालाई खाेजबिन गरिरहदा पनि हनुमान ,,,,,

तर हनुमान खाेजि रहदा राम पनि गायव ,,
संसारमा पाति लाएर गुना हिडि रहदाँ लङका धाउने हनुमाँन पाति लाउने गुना ।।

चर्चामा

सम्बन्धित समाचार