शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा जीप दुर्घटना

अछाममा जीप दुर्घटना

  • सोमवार, असार १४, २०७८
अछाममा जीप दुर्घटना

अछाममा आइतबार राति जीप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउडीमा से१ज ४९० नम्बरको जीप दुर्घटनामा परेको हो।

डिजेल बोकेर गएको जीप खान्डाँडा भन्ने टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुर्घटनामा कुनै मानवीय क्षेती नभएको प्रहरीले जानकारी दिएको छ।

जीप सडकबाट १ सय मिटर तल खसेको थियो।

चर्चामा

सम्बन्धित समाचार