आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • फ्रान्सेली नागरिक मृत अवस्थामा फेला

फ्रान्सेली नागरिक मृत अवस्थामा फेला

  • आइतवार, जेष्ठ १६, २०७८
फ्रान्सेली नागरिक  मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् ।

नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसबारे थप अनुसन्धान भइरहो जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार