बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

  • शनिबार, बैशाख २५, २०७८
धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

धनगढी– धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ५० वर्षीय गम्भीर रसाइलीको घरको छतबाट खसेर मृत्यु भएको कैलाली प्रहरीले बताएको छ।

शुक्रबार दिउँसो घरको छतबाट खसेका उनलाई कैलाली अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक भरत चौधरीले बताए।

चर्चामा

सम्बन्धित समाचार