सोमवार, जेष्ठ ३, २०७८
  • होमपेज
  • समाचार
  • काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

  • बुधबार, बैशाख २२, २०७८
काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ — काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो।

चर्चामा

सम्बन्धित समाचार