शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • अज्ञात रोगका कारण दुई बालकको मृत्यु

अज्ञात रोगका कारण दुई बालकको मृत्यु

  • आइतवार, बैशाख १९, २०७८
अज्ञात रोगका कारण दुई बालकको मृत्यु

जाजरकोट — अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएको छ।

जाजरकोटको कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएको बताइएको छ।

ज्वरो आउने, पँहेलो रङ्गको बान्ता गर्ने लक्षणसहितको रोगले कुशे–८ औलरीजामा बिहिबार राति १ जना र शुक्रबार राति १ जना गरि दुई दुधे बालकको मृत्यु भएको बताइएको छ। यस्तै गाउँका अरु ६÷७ जना दुधे बालकहरुमा पनि यस्तै लक्षण देखा परेको कुशे गाउँपालिकाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार