बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहराकी आमाको निधन

कोरोना संक्रमणबाट सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहराकी आमाको निधन

  • बुधबार, बैशाख १५, २०७८
कोरोना संक्रमणबाट सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहराकी आमाको निधन

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ।

उनकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए।

नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन। निमोनियाबाट ग्रसीत उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो। उनीमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार