शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुरमा एक घरमा आगलागी

  • बुधबार, बैशाख ८, २०७८
कञ्चनपुरमा एक घरमा आगलागी

धनगढी–कञ्चनपुरमा एक घरमा आगलागि भएको छ।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका गोविन्द भट्टको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए ।

विजुलीको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट करिब ४ लाखको क्षती भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार