बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुुयाएको भन्दै जैशी सम्मानीत

कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुुयाएको भन्दै जैशी सम्मानीत

  • शुक्रबार, फाल्गुन २८, २०७७
कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुुयाएको भन्दै जैशी सम्मानीत

बाजुरा–बाजुराको कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुुयाएको भन्दै कृषि ज्ञान केन्द्र बाजुराका सुुचना अधिकारी मिन प्रसाद जैशी सम्मानीत भएका छन् । बाजुरा उद्योग वाणिज्य संघको १९ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट जैशी सम्मानित भएका छन ।
जैशीले बाजुराको कृषि विकासको क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सम्मानित गरेको उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकायाले बताए । जैशीको जागिर भएपनि कृषि क्षेत्रमा भने सामाजिक सेवा भावना भएको रोकायाले थपे । स्थायि घर बाजुुरा भएका जैशी बिगत केही समय देखी कृषि क्षेत्रमा काम गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार