शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

  • शनिबार, फाल्गुन १, २०७७
भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ ।

कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीकोे साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार