शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा प्रतिगमनकाे बिराेधमा मसाल जुलुस

नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा प्रतिगमनकाे बिराेधमा मसाल जुलुस

  • आइतवार, माघ १८, २०७७
नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा प्रतिगमनकाे बिराेधमा मसाल जुलुस

नुवाकाेट — प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान गरेका छ्न । जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरी परिचालन गरिएपनि युवा बिध्यार्थीको उल्लेख्य उपस्थिती रहेकोले प्रहरीले मसाल जुलुस नियन्त्रण लिन भने सकेन ।प्रर्दशनका क्रममा केहि प्रर्दशनकारी सामान्य घाईते समेत भएका छन् ।
नेपाल तरुण दल अध्यक्ष सिंह राज तमाङ, नेपाल विद्यार्थी संघ अध्यक्ष उत्तम पाठक, नेपाल तरुण दल जिल्ला सचिब सुबन गिरी, नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति कृष्ण मिश्र, नेपाली कांग्रेसका नेता लक्ष्मण श्रेष्ठ, नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र प्रकाश गजुरेल, सुबर्ण श्रेष्ठ , सन्जीब अधिकारी , सुशान्त सिटौला लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थित रहेको थियो

चर्चामा

सम्बन्धित समाचार