शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका २ सहित १६ डीएसपीको एसपीमा बढुवा सिफारिस

सुदूरपश्चिमका २ सहित १६ डीएसपीको एसपीमा बढुवा सिफारिस

  • मङ्लबार, माघ १३, २०७७
सुदूरपश्चिमका २ सहित १६ डीएसपीको एसपीमा बढुवा सिफारिस

सुदूरपश्चिम प्रदेशका दुईसहित १६ जना डीएसपीलाइ एसपीमा पढुवाको सिफारिस गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायर उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापा र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस गरिएको हो।

थापाका अनुसार सोमबार साँझमात्र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमका २ जना डीएसपी अटाएका हुन्।

चर्चामा

सम्बन्धित समाचार