बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • काठमाडौं केन्द्रविन्दु भएर भुकम्प

काठमाडौं केन्द्रविन्दु भएर भुकम्प

  • सोमवार, पुस २७, २०७७
काठमाडौं केन्द्रविन्दु भएर भुकम्प

सोमबार काठमाडौं केन्द्रबिन्दू भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर लाई केन्द्र विन्दु बनाएर ३.१ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौंको मध्य भागमा केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार