मङ्लबार, जेष्ठ ४, २०७८
  • होमपेज
  • समाचार
  • जब प्रधानमन्त्रीले राष्ट्रिय सभा रोष्टमबाटै थुकेपछि…

जब प्रधानमन्त्रीले राष्ट्रिय सभा रोष्टमबाटै थुकेपछि…

  • आइतवार, पुस २६, २०७७
जब प्रधानमन्त्रीले राष्ट्रिय सभा रोष्टमबाटै थुकेपछि…

काठमाण्डौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममा थुकेका छन् । उनले आइतबार राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।

आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाए पश्चात् प्रधानमन्त्री राष्ट्रिय सभामा सम्धबोनका लागि राष्ट्रिय सभा पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार