शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बालश्रम शोषण कहिले सम्म

बालश्रम शोषण कहिले सम्म

  • आइतवार, पुस २६, २०७७
बालश्रम शोषण कहिले सम्म

सामान्य भाषामा बालश्रम भन्नाले बालबालिकाद्वारा गराइएको कामलाई बुझिन्छ ।बालबालिकालाई भविष्यका मेरो दण्डको रुपमा पनि लिने गरिन्छ तर पनि हाम्रो समाजमा बाल शोषण बढिरहेको देख्न सकिन्छ । बालबालिकालाई श्रममा लगाइए तिनीहरूको स्मरण गर्ने गरिन्छ। बाल ठुला ठुला काममा लगाउने र उनीहरुबाट कामको शोषण गरिन्छ। हरुलाई विश्वका ठूलाठूला वैज्ञानिकहरूले विभिन्न तरिकाले बाल शोषण गर्ने क्रम घटेको छैन। बालबालिकाहरुलाई विभिन्न घरायसी काम तथा मजदुरका रुपमा प्रयोग गर्दै आइरहेको पाइन्छ र तिनीहरूको बढीभन्दा बढी सरम शोषण गरिन्छ।

यसको असर बालबालिकाको भविष्यमा प्रत्यक्ष पर्ने गर्दछ बालश्रम हरुले बालबालिकाको भविष्यसँग खेलवाड गरिरहेका छन् आफ्नो व्यक्तिगत स्वार्थ लुट्ने र उनीहरूको भविष्यले लाई केहि पनि नबुझ्ने पाइएको छ। प्रदेशमा पनि दिनप्रतिदिन बालश्रम शोषण धेरै बढ्दै आइरहेको पाइएको छ । बालबालिकालाई विभिन्न बहानामा बाल शोषण गरिन्छ लोभलालचमा पारी विभिन्न काममा लगाउने र धेरैजसो बालबालिकाहरू बेचबिखनमा पनि परेको घटनाहरु हामीले देख्न सकिन्छ । बाल शोषक हरुले आफ्नो स्वार्थ पुरा गर्नकै लागि यो सबै गर्ने गर्दछन्।

नेपाल अधिराज्य विश्वमा निकै उच्च बालश्रम दर मध्ये एक हो । एक सर्वेक्षण अनुसार सन् १९९८/९९ मा नेपालमा ५ वर्षदेखि १४ वर्ष उमेर समूहका ४९ लाख बालबालिकाहरु मध्ये २० लाख (करिब ४१ प्रतिशत) बालबालिकाहरु विविधखाले श्रममा संलग्न रहने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बाट प्रायोजित अर्को एक सर्वेक्षण अनुसार करीब २६ लाख बालबालिकाहरु श्रममा संलग्न रहेको देखिन आएको छ । ती मध्ये ९४.७ प्रतिशत कृषि क्षेत्रमा, १.५६ प्रतिशत सेवा क्षेत्रमा, १.५६ प्रतिशत निर्माण तथा यातायात क्षेत्रमा, ०.८४ प्रतिशत साधारण प्राविधिक कार्यहरुमा, ०.७८ प्रतिशत औद्योगिक क्षेत्रमा र ०.४२ प्रतिशत बिक्री वितरणको क्षेत्रमा सक्रिय रहेको पाइएको छ । सोही सर्वेक्षणले के पनि देखाएको थियो भने करीब १० लाख बालबालिकाहरु स्कूल गइरहेका थिएनन् र एउटा ठूलो जमात न त स्कुलमा थियो । न त काममा नै संलग्न रहेको थियो । बालबालिका का विभिन्न किसिमका हकअधिकार रहेपनि त्यसलाई कार्यान्वयन भने भएको छैन ।
नेपाल् ला धेरै संख्या मा बालबालिका बालबालिकाहरू प्राय जस्तो घरयासी कामदारको रुपमा पनि प्रयोग हुँदै आइरहेको पाइएको छ । नेपालको तुलना हेर्ने हो भने धेरैजसो ग्रामीण क्षेत्रका बालबालिकाहरु सहरी क्षेत्रमा घरेलु कामदारको रुपमा प्रयोग हुँदै आइरहेको पाइएको छ। बालबालिका संग सम्बन्धित विभिन्न नियम तथा कानुनहरु भएपनि यसको सफल कार्यान्वयन भने भएको छैन । बालबालिकासम्बन्धी काम गर्ने मान्छेहरुले नै आफ्नो घरमा मा नी बालबालिकालाई कामदारको रुपमा प्रयोग गर्दै आइरहेको पाइएको छ । यसरी बालश्रमशोषण अन्त्य हुन्छ त यो सबैले बुझ्न जरुरी छ

चर्चामा

सम्बन्धित समाचार