बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त

मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त

  • आइतवार, मंसिर १४, २०७७
मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त

गुल्मीमा पहिलो पटक कोरोना सक्रमित भेटिएको मदाने गाउँपालिका अहिले भने कोरोना संक्रमणमुक्त बनेको छ । गत डेढ महिनादेखि कोरोनासंक्रमणमुक्त पालिका बनेको पालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

गुल्मीमा सुरुमै त्यस गाउँ पालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दसैँअघिदेखि नै विद्यालय सञल गरिएको बताए । उनका अनुसार डेढ महिनाअघिसम्म करिब ६० जना संक्रमित रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार