बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

  • बुधबार, कार्तिक १२, २०७७
डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटी : डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–१ मा  अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय भीम रोकायाकी पाँच वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार