मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा देखियो कोरोना

सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा देखियो कोरोना

  • मङ्लबार, भदौ १६, २०७७
सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा देखियो कोरोना

धनगढी: सुदूरपश्चिम कार्यरत थप २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगरबार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित डोटीका २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

ती सबै सेना राजपुरमा कार्यरत रहेको बताइएको छ। भने, अन्य संक्रमित दिपायल सिलगढी नगरपालिकाका –६ का दुई पुरुष र केआईसिंह गाउँपालिका एक पुरुष रहेको जनाइएको छ।

यसअघि बैतडीमा कार्यरत एक नेपाली सेनाका जवानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।

चर्चामा

सम्बन्धित समाचार