शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेपाली काँग्रेस नगर कार्यसमितिको बैठक सम्पन्न

नेपाली काँग्रेस नगर कार्यसमितिको बैठक सम्पन्न

  • शुक्रबार, भदौ १२, २०७७
नेपाली काँग्रेस नगर कार्यसमितिको बैठक सम्पन्न

चक्र बहादुर अएडी — नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समितिको बैठक हिजो सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाका नौ ओटै वडा कार्य समितिका अध्यक्ष नेपालि काँग्रेसका क्रियासिल सदस्यहरु र वडा अध्यक्षहरुको सहभातिा रहेको थियो ।
बैठकमा भाद्र २ गते अविरल बर्षासंगै आएको बाढिले नगरपालिकाका बिभिन्न ठाँउहरुमा पु¥याएको क्षेति, अवरद्ध सडक संचालन, र मालागाड नदिको किनारमा रहेको खेति योग्य जमिन सहित धानवाली लगायतका क्षेत्रमा पुगेको नोक्सानीका बारेमा छलफल भएको वडा नम्वर ७ का वडा अध्यक्ष एवम् कांग्रेस नेता प्रेम बहादुर थापाले जानकारि दिनु भएको छ ।
नेता थापाका अनुसार अवरुद्ध सडकलाई छिट्टै संचालन गनै पहल गर्ने , बाढि पिडितलाई अनुगमनगरि राहात वितरण गर्न स्थानीय तह प्रदेस गरकार र संघिय सरकार साँग माग गर्ने निर्णय गरिएको छ ।
नेपालि काँग्रेस नगर कार्यसमिती अध्यक्ष जयबहादुर साँउदको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा नेपालि न्ेता तथा कार्यक्रताकोे सहभागिता रहेको जानकारि प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार