बिहिबार, बैशाख १३, २०८१

आरोप (लघुकथा)

  • आइतवार, साउन ३२, २०७७
आरोप (लघुकथा)

सुरेशकुमार पान्डे।
मणी भर्खर खाना खाने तरखरमा थिए बाहिर कसैले आवाज लगायो।मणि यँहि बस्छ?पुलिसको जिपबाट तल झर्दै प्रहरी ले गेटमा सोध्छ।त्यो एउटा धेरै कोठोहरु भयको ठुलो घर थियो चारै तिर कोठा माज मा सबै को साझा आगन पनि थियो।अर्को रुममा बस्ने पानीपुरी बेच्नेवालाकी स्वास्नीले मणि तिमिलाई बाहिर पुलिसले बोलाएकोछ भन्दै मणिको नजिक आउँछिन अनि आफ्नो मुख तोपेर लुसुक्कै आफ्नो कोठामा पस्छिन।मणि नमस्ते गर्दै प्रहरीको नजिकै पुग्छ।प्रधान जी जिपमा बस ठानामा जानेहो भन्दै प्रहरीले जिप तिर ईसारा गर्छ।
मणिले भित्र घरमा गएर आफ्नो परिवारलाई एकछिन पछि आउँछु भनेर जिपमा जाँदै गर्दा किन हो ठानामा जाने म?भन्दै सोध्छ ।पछि बसेको केटालाई चिन्छौ?पुलिसले सोध्छ।मणिले आफुले राम्ररी नचिनेको भन्छ।ए भाई मणि भन्ने ईनै हुँन ?भनेर त्यो केटालाई सोध्छ!प्रहरीले।हजूर हो उस्ले निर्धक्क सँग उत्तर दिन्छ।आखिर के कथाछ यसको पछाडि यसबारे मणिलाई कुनैपनि भनक हुँदैन।उ जिप्सिमा बस्छ पुलिसले गाडि ठाना तर्फ हाँक्न थाल्छ।के भयो र ?भाई मणिले त्यो बसेको केटालाई सोध्छ।मणि दाई म सँग काम गर्ने एउटा केटाले त्यँहा काम गर्न आउँने आईमाई लाई लिएर भागेछ दाई!उस्ले भन्छ।अनि तिमिले मेरो नाम किन ल्याएका त?मणिले आश्चार्य हुँदै सोध्छ।अनि कस्को लिम म त दाई?मैले यँहा कसैलाई चिनेकै छैन। त्यो केटालाई पनि राम्रै गरि चिन्न सक्दैन।हजूरहरुको त पहिलेई देखि चिन-जान भयको होला?पुलिसले मलाई गेस्टहाउशमा गएर गाडिमा बसाल्यो अनि को छ तेरो मान्छे ?यँहा कस्लाई चिनेको छस तैँले भनेर धम्काउँन थालेपछि हजूरको नाम अखबारमा लेखेर राखेको थिँए धन्न याद आयो र हजुरको नाम भनेपछि बल्ल पुलिसले अलि न्रम भयो नत्र पिट्न खोज्दै थियो!उस्ले भन्छ।मणिले कहिले कसो पत्रिका दिन जाँदा देखेको थियो।त्यो बेला बिस्व नेपाली साप्ताहिक पत्रिका भारतमै निस्किन्थ्यो।जस्को ग्रहाक बनाउँन जाँदा त्यो गेष्टहाउसमा मणि पसेर एउटा पत्रिकाको ग्रहाक बनाएको हो।त्यो दिन यो भाईलाई देखेको बल्ल शंझना भयो।सर हजूरले आफैपनि ता दुखःपरेमा मलाई याद गरे भाई भन्नु भयको थियो।यो बेला समाजका साथि काम नाए कुनबेला आउँने त?उस्ले फेरी प्रश्नको अर्को झाटारो छोड्छ।हो त्यो ता तर भाई कुनै कुराको जरो थाहा भयपछि अगाडी बुझ्न सजिलो हुँन्छ।ठिकैछ चिन्ता नगर केहिनकेहि उपायपनि ता निस्केला!मणिले त्यसलाई होशला दिन्छ।त्यो केटा कतै बाट यँहा आएको केहि मैना भयपनि उ कसै सँग सम्प्रकमा थिएन।कमल जो अहिले त्यो सफाई क्रमचारीलाई लिएर फरार भयको थियो त्यो ब्याक्तिले यँहा केहि बर्ष बाटनै काम गरिरहन्थ्यो।मालिकले पनि उस्को बिष्वास गर्थ्यो उ अलि चत्तुर थियो पहिले त्यो मालिको होटेल मा थियो त्यो बेला देखिको उस्को नोकर हो।यस्लाई एकजना पाल्पा का सामाजिक ब्याक्तिले नोकरी लगाएका थिए।उन्ले एउटा कम्पनिमा काम गर्दा मालिक सँग चिनजान भयपछि एउटा केटा मागेको र त्यो गाउँलेलाई नोकरी लगाएका थिए।त्यही गेस्ट हाउसमा साफ सफाईका लागी एउटी बालमिकी जातकी महिँला लाई राखेको थियो।उनिहरु बिच बिस्तारै आफेर चल्दै आएको रैछ।आखिरमा उस्ले त्यो महिलालाई भगाएर नेपाल पुराएको समेत त्यो केटाले भन्छ।मणिले त्यो केटालाई अखबारको ग्रहाक बनाएको नाताले त्यसैको लहराले आज पुलिसहरु मणिका घर सम्म पुगेका थिए।ठाना मा पुगेपछि त्यँहा त्यो महिँलाकी सासु,ससुरा अनि लोग्ने र अन्या केहि सहयोगी जममा भैसकेकाथिए।अर्को तिर त्यो केटालाई नोकरी लगाउँने सामाजिक भाई लाई छोपेर राखेको थियो।उनि एकता समाजमा सदस्य थिए उन्को कसुर उस्लाई नोकरी लगाउँने थियो मणिको कसुर संगठनको प्रमुख भयकोले अनि त्यो केटा एकै ठाउँ काम गर्ने भयर,यसरी सबै निर्दोशहरुलाई पुलिसले त्यो पिडित पक्षको ईसारामा केरकार पार्दै थियो।त्यो गाउँले लाई त्यो केटा र त्यो महिँलाको बारेमा आफेर भयको पहिले देखि जानकारी रैछ।एक पटक पहिलेपनि छुडाएका कुरा आए,
उनिहरुले यस्लाई भाईर छाड हामिले एसैलाई मार्छम भन्दै कराउँछन।प्रधान जी अब भन यो मान्छेलाई झेल हाल्ने कि त्यो महिलालाई टकार्छौ भनेर प्रहरी उपयुक्तले सोध्छ।मणिले त्यो गाउँले लाई भन्छ के गर्ने हो?त्यो मान्छे काँछ ओम ज्यु?मणिले अलि चर्केर सोध्छ।सर त्यो नेपाल पुगि सक्यो भन्ने म हुँनी फोन आएको हो भनेर भने।के हजूर सँग सोधेरै भागेको हो त?होईन सर!मणिले सोधेको उत्तरमा भन्छ।फेरी के गरौँ मैले त्यो ब्याक्ति टकार महिला टकार भन्छन यिनिहरुले,यो भाईलाई बिना कसुर छोपेकाछन अब के गर्नेहो हजूरले भन्नु पय्रो ओम जी !यणिले बिन्रम अनुरोध गर्छ।उता त्यो बालमिकी सुमुदायका मान्छेले ओम लाई हाम्रो हवाला गर भन्दै कराएकाछन।त्यँहा ठाना नभयको भय उस्लाई जोगाउँन अपठ्यारो हुँने थ्यो।
प्रहरि ले सबैको नाम लेख्छ अडरेस लेख्छ अनि त्यो ओमलाई आज राति यो यतै बस्छ भनेर भन्छ।मणिले त्यो केटालाई र अर्को एकजनालाई छाड्न भन्छन लेखेर दिएपछि छाड्छ तर ओमलाई छाड्न मान्दैन।
सबै आ-आफ्ना घरमा फर्किन्छन।बिहानै बोलाएको थियो मणिलाई।भोली पल्ट बिहानै आएर त्यँहा ठानामा सल्हा गरेर पुलिसलाई लिएर नेपाल जानलाई नेपाली एमबेसी बाट पत्र भनाउँन लगाउँछ।उनिहरुले त्यो नगरेर ओमलाई लिएर पाल्पा पुग्छन र त्यो महिलालाई मात्रै लिएर फर्किन्छन।त्यो मान्छेलाई कतै भाग्यो भन्ने गराएर जोगाउँछन।यसरी त्यो महिँला फर्केर आफ्नो पुरानै घरमा बसी।उस्को लोग्ने एक नम्बरको निकम्मा र जँडँया भयकोले र स्वायम महिँलाले कमाएर उस्लाई पालेकोले पुन त्यो घरमा उस्लाई स्विकरछन।यसरी दुबैको पारीवारीक सम्बन्द उस्तै रहन्छ।उनिहरुले गरेको गलतिको झुठा आरोपमा सजाए पाउँन बाट निर्दोशपनि जोगिन्छन।(कथा काल्पनिक नभयपनि यसमा भयका नाम सबै काल्पनिक हुँन कसै सँग यसको सम्बन्ध छैन)

चर्चामा

सम्बन्धित समाचार