शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • समाचार
  • जलबिरे झरनामा पौडी खेल्न गएका एकको मृत्यु

जलबिरे झरनामा पौडी खेल्न गएका एकको मृत्यु

  • शनिबार, साउन ३१, २०७७
जलबिरे झरनामा पौडी खेल्न गएका एकको मृत्यु

चितवनको इच्छा कामना गाँउपालिका स्थित जलबिरे झरनामा पौडी खेल्न गएका एक जनाको ज्यान गएको छ। सोही गाउँपालिकाका अभिषेक मगरको मृत्यु भएको हो।

साथी विष्णु मगरसँगै पौडी खेल्न गएका उनी बीचमा खोलाको बीचमा पुगेको र बचाउन खोज्दा नसकेको उनले बताए। बेपत्ता भएको सूचना पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली पुगेको थियो। तर टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो।

चर्चामा

सम्बन्धित समाचार