शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना संक्रमण

  • बिहिबार, साउन २२, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएकोछ ।  गत साता बाहिरी जिल्लामा गएर फर्किएका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिको थियो। ती संक्रमितहरुको १०० जनाको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो समय काठमाडौंमा समुहगत रुपमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ।  प्रहरी, स्वास्थ्यकर्मी लगायतमा संक्रमण देखिन थालेको छ।

चर्चामा

सम्बन्धित समाचार