शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५

  • बिहिबार, जेष्ठ १, २०७७
सेयर गर्नुहोस् :
नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५

नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।

चर्चामा

सम्बन्धित समाचार