बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कपिलवस्तुमा कोरोना संक्रमित फेरि थपिए संक्रमित,संक्रमितको संख्या ३० पुग्यो

कपिलवस्तुमा कोरोना संक्रमित फेरि थपिए संक्रमित,संक्रमितको संख्या ३० पुग्यो

  • बुधबार, बैशाख ३१, २०७७
कपिलवस्तुमा कोरोना संक्रमित फेरि थपिए संक्रमित,संक्रमितको संख्या ३० पुग्यो

कपिलबस्तुमा कोरोनाभाइरस संक्रमितको संख्या ३० पुगेको छ। बुधबार एक संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षण्मा कपिलबस्तुको कविलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेका छन् । यसैगरी काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार