शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • सीमा अतिक्रमणको विरोधमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

सीमा अतिक्रमणको विरोधमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

  • मङ्लबार, बैशाख ३०, २०७७
सीमा अतिक्रमणको विरोधमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा नेबिस‌घले भारत र नेपालका  दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । मंगलबार बेलुका साढे सात बजे जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन सँगै नाराजुलुस गरेकाे नेबिस‌घका नेता याेगेन्द्र रावलले वताएका छन् । जिल्ला समन्वय समिति गेटमा काेण सभा समेत गरेकाे नेबिस‌घले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार