शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • सरकारले यति धेरै कर्मचारी करारमा माग्यो [विज्ञापनसहित]

सरकारले यति धेरै कर्मचारी करारमा माग्यो [विज्ञापनसहित]

  • सोमवार, मंसिर ३०, २०७६
सरकारले यति धेरै कर्मचारी करारमा माग्यो [विज्ञापनसहित]

काठमाडौं । नेपाल सरकारले विभिन्न पदमा कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको हो । सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको सुचना प्रकाशित भएको छ । माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो। त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ । यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ । त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ । थप जाकनारी तल राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार