शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • साम्राज्ञी र पुष्प स्टाररको “मारुनी” ट्रेलर रिलिज, २४ घण्टा नहुदै भाईरल लाखौ दर्शकले-हेर्नुहोस (भिडियो सहित)

साम्राज्ञी र पुष्प स्टाररको “मारुनी” ट्रेलर रिलिज, २४ घण्टा नहुदै भाईरल लाखौ दर्शकले-हेर्नुहोस (भिडियो सहित)

  • बिहिबार, साउन २३, २०७६

काठमाडौं- नवल नेपालले निर्देशन गरेको फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ । जाम न माया जाम र तिमीसंग जोडिएका छन्।

बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउँन सकिन्छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ ।

लरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् ।

साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ । पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ ।

ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् । साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ ।

पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार