‘दलित’ जात होइन, सिप हो अछुत किन ?
आरनमा बस्ने कामी होस् या जुत्ता सिलाउने सार्की, राष्ट्रिय पोशाक सिलाउने दर्जी होस् या सिङ्गो समाजलाई मनोरञ्जन दिलाउने वादी वा गन्र्धव, उनीहरुले कडा परिश्रम गर्छन तर कथित यो समाजले सही आँखाले मुल्याङ्कन गरेकै छैन । कुनै जमाना यस्तो थियो जहाँ नेपालमा राजतन्त्र थियो, ‘राजाले जे चाहे, त्यहीँ पाए’ भन्ने मान्यता समाजमा थियो । प्रतिफल आजसम्म […]