अन्ततः नेपालमा बन्द हुने नै भयो सामाजिक संजाल, ओली सरकारले गर्यो खतरनाक निर्णय तल हेर्नुहाेस्
९ फागुन । सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको सूचना प्रविधि सम्बन्धि बिधेयक २०७५ मा सामाजिक सञ्जाललाई सरकारले कुनै पनि बेला बन्द गर्नसक्ने व्यवस्था गरेको छ ।विधेयकमा नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल सरकारले बन्द गराउने सक्ने व्यवस्था गरेको हो । यो विधेयकले ऐनको रुप पाएपछि हाल नेपालमा सञ्चालित विदेशी सामाजिक सञ्जालहरु, फेसबुक, यूट्युब, इंस्टाग्राम, […]