चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सुझाव दिएका छन् । ‘चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल […]