• होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : देशभर चिसो बढ्यो

आजको मौसम : देशभर चिसो बढ्यो

  • बिहिबार, मंसिर २९, २०७९
आजको मौसम : देशभर चिसो बढ्यो

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ।

देशभर चिसो बढेको छ। तराई क्षेत्रमा हुस्सेको प्रभाव सामान्य देखिन थालेको छ।

चर्चामा

सम्बन्धित समाचार