आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश ६
  • पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सरु, राष्ट्रपति भण्डारीद्धारा उद्धाटन

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सरु, राष्ट्रपति भण्डारीद्धारा उद्धाटन

  • शुक्रबार, पुस ८, २०७९
पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सरु, राष्ट्रपति भण्डारीद्धारा उद्धाटन

काठमाडौं  – नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

आजबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन सुर्खेत पुग्नुभएकी राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको छ ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरु साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार