कुन रोगको उपचारमा सहुलियत लिन कहाँ जाने ? सूचीसहित जनहितका लागी सबैले सियर गराैँ
विपन्न नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेमा सरकारले उपचार सहयोग बापत एक लाख दिँदै आएको छ । यसका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत छुट्टै कोष स्थापना गरेको छ । मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल ईन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च […]