बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका कुन पालीकामा कति बजेट (सुचि सहति )

बाजुराका कुन पालीकामा कति बजेट (सुचि सहति )

  • बुधबार, जेष्ठ १८, २०७९
बाजुराका कुन पालीकामा कति बजेट (सुचि सहति )

बाजुरा — नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट सावैजनिक गरेको छ ।

बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा नगरपालिकामा ४० दशमलव ६० करोड रहेको छ भने जगन्नाथ गाउँपालिकामा २० दशमलव ५९ करोड रहेको छ ।
त्यसै गरि बडिमालिका नगरपालीकाको लागि ३० दशमलव ८५ करोड, बुढिनन्दा नगरपालीकामा २९ दशमलव १३ करोड ,त्रिवेणी नगरपालीकाको ३३ दशमलव १५ करोड ,गौमुल गाउँपालीकाको लागि २६ दशमलव ८८ करोड ,खप्तड छेडेदह गाउँपालीकाको लागि ३५ दशमलव ७५ करोड, स्वामिकार्तिक खापर गाउँपालीकाको लागि २८ दशमलव ६१ र हिमाली गाउँपालीकाको लागि २५ दशमलव ३४ करोड रकम केन्द्रीय सरकारबाट बिनियाेजन भएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार