मतदातालाई धर्म भकाए वा किरिया ख्वाए २ वर्ष जेल सजाय !
काठमाडौं — निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ । यो निर्देशिकाले स्थानीय तह निर्वाचनको क्रममा कानुनको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कसुर तथा सजायको व्यवस्था गरेको छ । उक्त निर्देशिकाको दफा ५ मा निर्वाचनमा प्रभाव […]