आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध

एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध

  • सोमवार, जेष्ठ २३, २०७९
एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध

नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो ।

एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताए । ‘ यो विषयमा बुझ्दैछौं’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।

चर्चामा

सम्बन्धित समाचार