सदरमुकाम चैन्पुरमा प्रहरीद्रारा अवैध मदिरा नष्ट
अर्थ जङ्ग शाही/बझाङ्ग — जिल्ला प्रहरी कार्यालय बझाङ्गले २५ र २७ गते विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चैन्पुरमा रहेको चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी चैन्पुरको चौराहा, सिमखेतको भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई १७ […]