एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो
काठमाडौं — पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०/१० रुपैयाँले घटेको छ । बुधबार नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको […]