सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, दाङ, उदयपुर, पर्सा, नवलपरासी (पश्चिम) का बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-११ कपन कृष्णमन्दिरस्थित सडकमा बा.७ प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा घाइते भएका चालक झापा धुलावारी नगरपालिका-१३ घर भएका ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको हेल्पीङ ह्याण्ड अस्पताल […]